सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

बेल्जियम र क्रोएसियाको बराबरी

विहीबार, १५ मंसिर २०७९, २१ : ४४
विहीबार, १५ मंसिर २०७९

बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।  अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । 

आजको खेमला जित निकाल्दै बेल्जियम अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छ ।  यता क्रोसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई अघिल्लो चरण पुगाउने योजनामा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप