शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै

शुक्रबार, १६ मङ्सिर २०७९, ०६ : ४१
शुक्रबार, १६ मङ्सिर २०७९

दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै छ । 

पछिल्लो मतपरिणाम अनुसार २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १ हजार ३५५ मत पाएका छन्  । एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप