मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

स्याङ्जा २ (क) मा कांग्रेसका अर्याल विजयी

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ४७
शुक्रबार, १६ मंसिर २०७९

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेको छ।  १० दिनपछि गणना भएको स्याङ्जा  २ को प्रदेश सभा  (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।  

अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।   एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए । 

यो सँगै कांग्रेसले गण्डकी  प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप