शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

खैरो हेरोइनसहित सुर्खेतबाट दुईजना पक्राउ

शुक्रबार, १६ मंसिर २०७९, १२ : ४७
शुक्रबार, १६ मंसिर २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार छन् ।

कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप