बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

दोलखामा मतगणना : माओवादीका उम्मेदवार कार्कीको अग्रता कायमै

शुक्रबार, १६ मंसिर २०७९, १२ : ५७
शुक्रबार, १६ मंसिर २०७९

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप