शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

शुक्रबार, १६ मङ्सिर २०७९, १४ : ५९
शुक्रबार, १६ मङ्सिर २०७९

 विद्युतीय कारोबारलाइ प्रवर्द्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । 

यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् । ​स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप