पहिलो हाफमा पोर्चुगल र दक्षिण कोरियाको बराबरी
शुक्रबार, १६ मंसिर २०७९, २१ : ४१

विश्वकप फुटबल अन्तर्गत आफ्नो निर्णायक खेलमा दक्षिण कोरियाले पहिलो हाफमा पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको छ । एजुकेसन सिटी क्रिकेट स्टेडियममा भएको खेलमा रिकार्डो होर्टाले खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । आजको खेलमा दक्षिण कोरियालाई जित निकाल्दै पर्ने वाध्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड