मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

पहिलो हाफमा पोर्चुगल र दक्षिण कोरियाको बराबरी

शुक्रबार, १६ मंसिर २०७९, २१ : ४१
शुक्रबार, १६ मंसिर २०७९

विश्वकप फुटबल अन्तर्गत आफ्नो निर्णायक खेलमा दक्षिण कोरियाले पहिलो हाफमा पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको छ ।  एजुकेसन सिटी क्रिकेट स्टेडियममा भएको खेलमा रिकार्डो होर्टाले खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । 

खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । आजको खेलमा दक्षिण कोरियालाई जित निकाल्दै पर्ने वाध्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप