मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

उरुग्वे विश्वकपबाट बाहिरियो

शुक्रबार, १६ मंसिर २०७९, २२ : ५८
शुक्रबार, १६ मंसिर २०७९

उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो ।  उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो । 

अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। ।  उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे ।  उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए ।  जित भए पनि उरुग्वेले एक गोल गर्न नसक्दा बाहिरिन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप