अर्थतन्त्र थप जटिलतातिर उन्मुख : राष्ट्र बैंक

अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र लतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ । राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास
-
चन्द्रागिरि पुगेर मलेसियाका गृहमन्त्रीले सम्झिए ग्यान्टिङ्ग हाइल्याण्ड
-
नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा
-
आइएफआरसीका महासचिव चापागाईँ नेपालमा
-
शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु
-
शाहीप्रति लक्षित गर्दै कर्णालीका मुख्यमन्त्रीले भने– ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन’