सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

जिससले विश्वकपका बाँकी खेल गुमाउने

शनिबार, १७ मंसिर २०७९, २१ : ००
शनिबार, १७ मंसिर २०७९

गाबियल जिससले कतार विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।  चोटका कारण जिससले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । 

ब्राजिलका फरवार्ड जिससले घुँडाको चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।  जिससले शुक्रबार राति क्यामरुन विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिल १–० ले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप