शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता

शनिबार, १७ मंसिर २०७९, २१ : ४८
शनिबार, १७ मंसिर २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा अमेरिकामाथि २–० गोलको अग्रता बनाएको छ ।  कलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्का लागि मेफिस डिपाया र डाले बिलान्डले एक–एक गोल गरे । 

खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए ।  आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्ले क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप