पहिलो हाफमा नेदरल्यान्ड्सलाई अग्रता
शनिबार, १७ मंसिर २०७९, २१ : ४८

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा अमेरिकामाथि २–० गोलको अग्रता बनाएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्का लागि मेफिस डिपाया र डाले बिलान्डले एक–एक गोल गरे ।
खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्ले क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल
-
हवाई भाडा कम गर्न परिसंघको माग