शुक्रबार, १० चैत्र २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाजुरा–१ (१) मा एकीकृत समाजवादीका शाही निर्वाचित

शनिबार, १७ मंसिर २०७९, २२ : २६
शनिबार, १७ मंसिर २०७९

बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शाही १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत  ढाकाराम पौडेलका अनुसार उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप