चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला
आइतबार, १८ मंसिर २०७९, १८ : ०९

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।
गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।
डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाई विरुद्ध ज्ञानेन्द्र शाहीको नियमापत्ति
-
प्रतिनिधि र प्रदेश सभामा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्दैछौं : थपलिया
-
मन्त्रीहरुले संविधानको व्यवस्था विपरीत बोल्न हुँदैन : सांसद पन्त
-
पर्यटकीय ‘हब’ बन्दै गाजाको दह
-
भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य
-
सिंहदरबारलाई गिज्याउने १५ तस्बिर