बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रोहित इन्डोनेसिया प्रस्थान

आइतबार, १८ मङ्सिर २०७९, २१ : ३२
आइतबार, १८ मङ्सिर २०७९

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । 

रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप