शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिरुको कीर्तिमानी गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता

आइतबार, १८ मङ्सिर २०७९, २१ : ४०
आइतबार, १८ मङ्सिर २०७९

विश्वकप फुटबलमा ओलभर जिरुको कीर्तिमानी खेलमा फ्रान्सले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ ।  उनले खेलको ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । 

उनी फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडी बनेको छन् । यसअघि थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान उनले भङ्ग गरेका हुन् ।  आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा छ । यता पोल्याण्ड पनि सोही योजनामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप