मुक्तिनाथका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा विशेष छुट
सोमबार, १९ मंसिर २०७९, १२ : ३५
मुक्तिनाथ विकास बैंक लि.ले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपाध्यक्षमा साझा उम्मेदवार बन्ने अर्यालको प्रयास, कांग्रेससँग मागिन् सहयोग
-
किन टिक्न सकिरहेका छैनन् ‘वैकल्पिक शक्ति’ भन्ने दलहरू ?
-
नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन
-
सत्ता गठबन्धनले माओवादीकी अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने
-
बागमती प्रदेशसभाको बैठक बस्दै
-
विकासले फेरिएको गदी, अब सबै सुविधा गाउँमै