आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

सोमबार, १९ मंसिर २०७९, १२ : ३७
सोमबार, १९ मंसिर २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।

२ हजार ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रूपैयाँको सेयर  कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये  ३ कम्पनीमा वृद्धि भएको  छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप