सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

राष्ट्र बैंकको सम्पूर्ण वित्तीय जानकारी अब एफआईयू–नेपालबाट

सोमबार, १९ मंसिर २०७९, १५ : ५८
सोमबार, १९ मंसिर २०७९

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको नामलाई सरलीकरण गरिएको छ । बैंकले यसअघिको चलनचल्तीको अंग्रेजी नाम ‘फाइनान्सियल इन्फरमेसन युनिट’लाई छुट्याउँदै एफआईयू–नेपालमा रुपान्तरण गरेको हो । 

गत मंसिर १२ गतेको निर्णय अनुसार वित्तीय जानकारी इकाइको नाम परिमार्जन गरिएको र अब सोही युनिटबाट बैंकको सम्पूर्ण वित्तीय जानकारी प्रदान गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप