चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो
सोमबार, १९ मंसिर २०७९, १७ : ५१

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बामदेव गौतम र भीम रावलसँग पनि एकताको कुरा गरेका छौ : बेदुराम भुसाल || Warpar || Rohit Dahal
-
एमाले नेतृत्वको प्रदेश सरकार ढलेसँगै कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त
-
पत्रकारले संसद् बैठकको दीर्घामा बसेर रिपोर्टिङ गर्न पाउने नियम बन्दै
-
माओवादी केन्द्र सजिलै पुनर्निर्माण हुँदैन : प्रचण्ड
-
माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुने
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड