क्रोएसियाले फर्कायो बराबरी गोल
सोमबार, १९ मंसिर २०७९, २२ : ०५

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानमाथि क्रोएसियाली बराबरी गोल फर्काएको छ । अल जनोब स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै बराबरीमा ल्याएका हुन् ।
उनले खेलको ५५ औं मिनेटमा गोल गरे । यसअघि जापानका लागि खेलको ४३ औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
-
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
-
बागमतीमा ३ मन्त्रालय घट्दा वार्षिक २ करोड बढी रकम जोगिने
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने