चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने
मंगलबार, २० मंसिर २०७९, ०८ : १५

अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् ।
सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप
-
स्याङजामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
-
डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी
-
चैत्यदेवी र वसुन्धराले एमाले अध्यक्ष ओलीलाई किन भेटे ?
-
त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा
-
नयाँ विप्रेषण विनियमावली जारी, के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)