मेलिनाको गीत ‘तिमी र म’ मा उषा र सुजनको अभिनय
मंगलबार, २० मंसिर २०७९, ११ : २३

गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।
गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेम पिडा देखाउन खोजिएको छ ।
भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन रहेका दर्शक स्रोताले रुचाउनेमा आफू विस्वस्त रहेको गायिका मेलिना राईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानबाट लागु औषधसहित ५ जना पक्राउ
-
टीकापुर विमानस्थल सञ्चालन अन्योलमा
-
पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल
-
सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’
-
कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला