सुजन कोइरालाको शब्द, सिडी विजय अधिकारीको स्वरमा सन्देशमुलक गीत ‘सोच बदल’ सार्वजनिक
मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ३२
सुजन कोइरालाको शब्द र सिडी विजय अधिकारी तथा मनिषा राईको स्वर रहेको सन्देशमूलक गीत ‘सोच बदल आफ्नो सोच’ सार्वजनिक भएको छ ।
डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्टद्वारा प्रस्तुत यो गीतको सङ्गीत सिडी विजय अधिकारीले दिएका हुन् । गीतको म्युजिक भिडियोमा सिडी विजय अधिकारी। लहना चिमारिया, आभा थापा, अक्ष्मा अधिकारीको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोको निर्देशन सुनिल श्रेष्ठले गरेका हुन् । भिडियोमा धेरैले गीत राम्रो भएको भन्दै प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण