आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

जाडोमा प्यारो घाम (फोटोफिचर)

मंगलबार, २० मंसिर २०७९, १५ : ०३
मंगलबार, २० मंसिर २०७९

मङ्सिर महिना सकिन लाग्दा देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसभन्दा तल पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जाडो बढेसँगै मानिसहरूलाई घाम प्यारो लाग्न थालेको छ। दिउँसो खुला चौरमा मानिसहरू घाम तापेर गफिँदै गरेको देख्न सकिन्छ । हेरौँ फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप