शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

मङ्गलबार, २० मङ्सिर २०७९, २० : ४१
मङ्गलबार, २० मङ्सिर २०७९

 

आज २०७९ मंसिर २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

माओवादीमा विशेष महाधिवेशनको चर्चा

हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको आकार खुम्चिएपछि पार्टीका नेता कार्यकर्ता हतोत्साहित र निरास भएका छन् । गत आइतबार बसेको पदाधिकारी बैठकमा समेत नेताहरुले पार्टीलाई पुनर्संरचना गर्ने बेला भएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् । पार्टी बलियो र क्रान्तिकारी हुँदै जानुपर्नेमा उल्टै रक्षात्मक बन्न थालेपछि नेताहरुले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने मत राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप