विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो हाफमा मोरक्को र स्पेनको गोलरहित बराबरी

मंगलबार, २० मंसिर २०७९, ०२ : ००
मंगलबार, २० मंसिर २०७९

विश्वकप फुटबलको प्रि क्वाटरफाइनल खेलमा मोरक्को र स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । एजुकेसन फुटबल स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा बराबरी खेल्नु  परेको हो । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप