‘के मान्छौ डर’ मा गरिमा र दिनेशको अभिनय
बुधबार, २१ मङ्सिर २०७९, १३ : २६
मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ ।
डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर छ । गीतको एरेन्ज सञ्जिव बराइलीले गरेका हुन् । भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवालीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण