बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

आफ्नो टोली हार्दाको पीडा, फोटोफिचर

बुधबार, २१ मंसिर २०७९, १४ : ०६
बुधबार, २१ मंसिर २०७९

फुटबल खेलमात्र होइन भावना पनि हो । त्यसैले फुटबलका समर्थकहरू आफूले समर्थन गरेको टोली जित्दा खुसीयली मनाउने गर्छन् भने हार्दा उत्तिकै दुःखी हुने गर्छन् ।

जारी विश्वकपमा फुटबल समर्थकहरूले निकै उतार चढाव बेहोर्नुपरेको छ । स्पेन, जर्मनी, बेल्जियम, जस्ता महारथी टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् । त्यस्तै, यस विश्वकपमा आशा गरिएका जापान, दक्षिण कोरिया, सेनेगलजस्ता टोलीले पनि प्रतियोगिताबाट बिदा भइसकेका छन् । रोयटर्सका फोटोपत्रकाहरुले फुटबलका समर्थकहरूको मुटु टुटेपछिको तस्बिरहरू कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप