आफ्नो टोली हार्दाको पीडा, फोटोफिचर
बुधबार, २१ मंसिर २०७९, १४ : ०६

फुटबल खेलमात्र होइन भावना पनि हो । त्यसैले फुटबलका समर्थकहरू आफूले समर्थन गरेको टोली जित्दा खुसीयली मनाउने गर्छन् भने हार्दा उत्तिकै दुःखी हुने गर्छन् ।
जारी विश्वकपमा फुटबल समर्थकहरूले निकै उतार चढाव बेहोर्नुपरेको छ । स्पेन, जर्मनी, बेल्जियम, जस्ता महारथी टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् । त्यस्तै, यस विश्वकपमा आशा गरिएका जापान, दक्षिण कोरिया, सेनेगलजस्ता टोलीले पनि प्रतियोगिताबाट बिदा भइसकेका छन् । रोयटर्सका फोटोपत्रकाहरुले फुटबलका समर्थकहरूको मुटु टुटेपछिको तस्बिरहरू कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थायी कमिटी बैठक सुरु
-
विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस
-
माधव नेपालको प्रतिवेदन : यी हुन् कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु
-
कर्णालीको खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने गरि पहल थाल्छौँ : अर्थमन्त्री शाह
-
हाइगेट समाधिमा एक अँजुली फूल
-
बुद्धरूप पशुपतिको छाया दर्शन परम्परा