शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति

बुधबार, २१ मङ्सिर २०७९, २१ : २२
बुधबार, २१ मङ्सिर २०७९

विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। 

यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले ​यस वर्ष भिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ । टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप