छत्रले काजलसँग गरे औपचारिक विवाह
शुक्रबार, २३ मंसिर २०७९, १२ : ५३

लोकदोहोरीमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पुरा गरेका हुन् । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न
-
सम्भावित ठुलो आतङ्ककारी हमलालाई पाकिस्तानी प्रहरीले असफल तुल्यायो
-
शुभम् पावरको आईपीओ खुल्यो
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउँदा घट्ने भयो आर्थिक भार
-
सत्ता साझेदारको खटपट सामसुम पार्ने प्रयास, नेताहरूको दौडधुप बढ्यो
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?