छत्रले काजलसँग गरे औपचारिक विवाह
शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ५३
लोकदोहोरीमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पुरा गरेका हुन् । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण