शुक्रबार थपिए ५ जना कोरोना संक्रमित
शुक्रबार, २३ मंसिर २०७९, २२ : १६

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने
-
बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न किन दिइँदैछ निजीलाई जिम्मा ?
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता