आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

नेयमारको गोलमा ब्राजिललाई अग्रता

शुक्रबार, २३ मंसिर २०७९, २३ : ०६
शुक्रबार, २३ मंसिर २०७९

विश्वकप अन्तर्गत क्रोसियाविरुद्धको क्वाटरफाइनल खेलमा ब्राजिलले अग्रता लिएको छ ।

नेयमारले थप गरिएको सयको अतिरिक्त समयमा गोल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप