पहिलो हाफमा नेदरल्याड्सविरुद्ध अर्जेन्टिनाको अग्रता
शनिबार, २४ मंसिर २०७९, ०१ : ३६

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा नेदरल्याड्सजिरुद्ध अग्रता बनाएको छ । कतारस्थित लुसाइल रंगशालामा जारी खेलमा अर्जेन्टिनाका लागि मोलिनाले गोल गरेका हुन् ।
उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । स्टार खेलाडी मेस्सीको सटिक पासमा उनले गोल गर्न सफल भएका हुन् । मोलिनाको २५ खेलमा यो पहिलो गोल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
-
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
-
बागमतीमा ३ मन्त्रालय घट्दा वार्षिक २ करोड बढी रकम जोगिने
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने