बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग

शनिबार, २४ मंसिर २०७९, १३ : २८
शनिबार, २४ मंसिर २०७९

त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै त्यसको छानबिन गर्न माग गरिएको छ । सो स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।

सदीक्षाको हत्या भएको भन्दै उनका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलााई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले शनिबार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन समेत गरेका छन् ।  तस्बिर : कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप