विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग
शनिबार, २४ मंसिर २०७९, १३ : २८

त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै त्यसको छानबिन गर्न माग गरिएको छ । सो स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।
सदीक्षाको हत्या भएको भन्दै उनका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलााई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले शनिबार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन समेत गरेका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन
-
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा
-
सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर
-
न्यून मूल्याङ्कनका कारण बीमाप्रति आकर्षण बढ्न नसकेको हो : अध्यक्ष यादव
-
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा किन भयो ढिलाइ ?
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाइने