समानुपातिकको सूची बोकेर निर्वाचन आयोग पुग्यो रास्वपा, को–को परे ?
शनिबार, २४ मंसिर २०७९, १६ : ०१

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।
समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट :
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट :
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत
दलित कोटाबाट :
–सन्तोष परियार
–शिव नेपाली
मधेसी कोटाबाट :
–लक्ष्मी तिवारी
–मनिष झा
थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट :
–असिम शाह लाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल
-
‘छर्राले मन पोल्छ, जनताको अवस्थाले मन’
-
सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति अनुपस्थित
-
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
-
सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीको सम्बोधन जारी
-
सुदूरपश्चिम प्रदेशसभा बैठक, मुख्यमन्त्रीले पाउलान् विश्वासको मत ? Live