यस्तो छ कस्तुपको ‘पिरतीको बन्धन’ गीत
सोमबार, २६ मङ्सिर २०७९, ११ : ३८
चर्चित गायक तथा सजक कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत ‘पिरतीको बन्धन्’ सार्वजनिक भएको छ । गीतमा रामजी खाँण र पूजा देवकोटाले स्वर दिएका छन् । गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शक स्रोतको मन् जित्न सफल भएको छ भने सामाजिक सञ्जालमा समेत चर्चा कमाइरहेको छ ।
गीतको म्युजिक भिडियो करिश्मा ढकाल र गायक रामजी खाँडकै अभिनय छ । काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा बाल कलाकार आयुषा ढकाल र जिवस् जीवन श्रेष्ठको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण