भारतका उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त
बिहीबार, २९ मङ्सिर २०७९, २१ : ४२

सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियक्त भएका छन् । कानुन तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा भारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् ।
राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् ।
केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको जुन एक वर्षको अवधिमा भएको नियुक्ति मध्ये अहिलेसम्मकै उच्च हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला