‘सहरमा एउटा हल्ला’ मा पुष्प र समरिकाको रोमान्स
शुक्रबार, ०१ पुस २०७९, ११ : २६
गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘शहरमा एउटा हल्ला’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द डा.राजु बाबु श्रेष्ठको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन् । प्रेमिल शैलीको गीतमा गुरुङ कुमारकोे संगीत संयोजन छ ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र मोडल समरिका ढकाल बीचको प्रेम देखाइएको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण