बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगममा को–को भए बढुवा सिफारिस ? (सूचीसहित)

आइतबार, ०३ पुस २०७९, १२ : ४२
आइतबार, ०३ पुस २०७९

नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा सिफारिस भएको छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो । 
जसअनुसार निर्देशक पदमा ३ जना, उपनिर्देशक पदमा  ३ जना, उपनिर्देशक (मेकानिकल्स) पदमा १ जना, प्रबन्धक पदमा २ जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ । 
सिफारिसको सूची यसप्रकार रहेको छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप