बेन्जिमाद्धारा सन्यास घोषणा
सोमबार, ०४ पुस २०७९, २० : ५०

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् ।
सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?