‘लुखुर लुखुर’ मा विल्सनको अभिनय
मङ्गलबार, ०५ पुस २०७९, १६ : ३२
पछिल्लो समय फिल्म कलाकार धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । तीमध्येका एक हुन् विल्सन बिक्रम राई । यस्तैमा राई अभिनित नयाँ म्युजिक भिडियो ‘लुखुर लुखुर’ सार्वजनिक भएको छ ।
भिडियोमा राईलाई सागर खनाल, बेदना राई, लोसीना लामिछाने, सौगात करनजीत र गंगा कुंवरले अभिनयमा साथ दिएका छन् । रचना रिमाल र किरण भुजेलको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । गीतको भिडियो काठमाडौँका रमणीय स्थानमा छायांकन गरिएको हो ।
वैँशालु उमेरमा सुटुक्क प्रेममा गर्ने युवाहरुको कथामा भिडियोमा बुनिएको छ । भिडियोको निर्देशन हिराकाजी थापाले गरेका हुन् । भिडियोमा प्रमोद के भण्डारीको कोरियोग्राफी, संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण