अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’
बुधबार, ०६ पुस २०७९, ११ : ३१
लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ । माया प्रेमका प्रसंग समेटिएको गीतमा गायिका पन्तलाई स्वरमा गायक अभिनय यादवले साथ दिएका छन् । गीतमा रविमानसिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत छ । गीतको संगीत संयोजन साहष शाक्यले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय छ । प्रेमकथा देखाउने खोजिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण