‘तिम्रो मायाको सागरमा’ रोमान्टिक बने प्रियंका र आयुष्मान
बिहीबार, ०७ पुस २०७९, २१ : २९
अभिनेत्री प्रियंका कार्की र उनका पति आयुष्मान देशराज जोशी अभिनित म्युजिक भिडियो ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा प्रियंका र आयुष्मानको रोमान्टिक अन्दाज देख्न सकिन्छ ।
सरेन्द्र महर्जनको शब्द रहेका गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् । लोकप्रिय गायक गायिका कुमार सानु र देविका बन्दनाको स्वर रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण