बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो कर्मचारी

शुक्रबार, ०८ पुस २०७९, १० : २०
शुक्रबार, ०८ पुस २०७९

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, लेखा र प्राविधिक पदमा कर्मचारी माग गरेको हाे । 

स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप