मेलिना र बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा
सोमबार, ११ पुस २०७९, ११ : ०३
गायिका मेलिना राई र गायक बिन्ती कुमार गुरूङको स्वर रहेको नयाँ गीत ‘अमिलो कागती’ सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा मोडल उषा उप्रेती र मनोज गुरुङको अभिनय छ । एक प्रेमिल जोडीको प्रेम र रोमान्सका भिडियोमा देखाउन खोजिएको छ । बुद्ध थापाको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको भिडियोमा रायन कार्कीले निर्देशन गरेका हुन् । गायक बिन्ती कुमारको यस अगाडि ‘होई मेरो संसार’, ‘चु सैं ङल’ लगायतका गीतबाट चर्चा कमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण