मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

निसास्सिएर दाङमा एक बालकको ज्यान गयो

शुक्रबार, २५ मङ्सिर २०७२, १३ : ३७
शुक्रबार, २५ मङ्सिर २०७२
दाङ–धुवाले निसास्सीएर दाङमा एक बालकको ज्यान गएको प्रहरीले बताएको छ । ज्यान जानेमा तुलसीपुर १ गोठि खोला बस्ने जोग बहादुर पुनका १० बर्षिय छोरा दिनेश पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार कोठामा मैनबत्ती बाल्दा मैनबक्ति ढलेर टेवुल र लत्ताकपडामा आगो सल्कीएपछि उनि धुवाले निसास्सीएर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । पुनलाई अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याएको केहिछिनमा डाक्टरले मृत घोषणा गरेका थिए । सवको पोष्र्टमार्टम भए पछि थप जानकारी प्राप्त हुने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप