शुक्रबारबाट ‘लाटी’
शुक्रबार, २५ मङ्सिर २०७२, १४ : ०२
काठमाडौ - फ्राईडे रिलिज अन्तर्गत यो साता अथार्त शुक्रबारबाट एकमात्र चलचित्र ‘लाटी’ प्रदर्शनमा आउने भएको छ । भुकम्पको कारण प्रदर्शन मिती सरेको यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
मौलिक कथाबस्तुमा निर्माण भएको यो चलचित्र प्रशन्न रिमाल र शिशिर जय खरेलले निर्माण गरेका हुन् । राज व.सानेको निर्देशन रहेको चलचित्रमा वसन्त सापकोटा र कमलकृष्णको संगित रहेको छ ।
चलचित्रमा सविना कार्की ,रिभल मल्ल , रामचन्द्र अधिकारी , जिके शर्मा , सुवास गजुरेल ,नेत्र बिष्ट अनि बालकलाकार सुजल नेपालको अभिनय रहेको छ । लाटी गाँउ“ समाजमा हुने गरेका विभिन्न घटनाहरुमा आधारित चलचित्र हो । चलचित्रे चेलिबेटी बेचबिखन , बेरोजगारीलगायतका समस्यालाई देखाउन खोजेको छ । चलचित्रले आफ्नो एटिएम पछि बनेको नराम्रो छबिलाई हटाउने अभिनेत्री सबिनाले बताउदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण