भूकम्प पीडितको कोटामा को–को उडे चीन ? (सूचिसहित)
काठमाडौं– गृहमन्त्री शक्ति बस्नेतले भुकम्प प्रभावितको कोटामा भुकम्पबाट कुनै असर नपरेका युवाहरुलाई समेत चीन पठाएका छन् । चीन सरकारले भुकम्प प्रभावित क्षेत्र कुन्मिङ र छेन्दुङको अवलोकन भ्रमण तथा अन्तरक्रियाका लागि एक सय जना युवाहरुलाई भ्रमणको निम्ता पठाएको थियो । शुक्रबार गृहका कर्मचारीसहित ८३ जना युवाहरु चीन उडेका छन् । भुकम्प प्रभावित क्षेत्रका १५ बर्षभन्दा माथि र ३० बर्ष मुनिका युवाहरुलाई चीनले भ्रमणको अवसर दिएपनि गृहमन्त्री बस्नेतले भुकम्पको सामान्य असर समेत नदेखिएको जुम्ला, रुकुम, गुल्मी, चितवन, रोल्पा, बाग्लुङ, भोजपुर र जाजरकोटका पार्टी कार्यकर्ता तथा नातेदारलाई समेत चीन पठाएका छन् । गृह मन्त्रालयका कर्मचारी लाल बहादुर बुढाथोकीले ८३ जनाको जम्बो टिमलाई लिडिङ गरेर गएका छन् । दोभाषेको भुमिकामा शुरेशमान महर्जन चीन उडेका छन् । शुक्रवार विहान विभिन्न तीन समुहमा चीन उडेका टोलीको सूचि यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण