चिया बगानमा हात्ती पसेपछि...
शनिबार, २६ मङ्सिर २०७२, १० : ३८
झापा – जिल्लाको भद्रपुर न.पा – ७ स्थित चियाबगानमा शनिबार बिहानै जंगली हात्ती प्रवेश गरेको छ । चिया बगानमा ३ वटा जंगली हात्ती प्रवेश गरेपछि स्थानीयबासीमा त्रास छाएको छ ।
जिल्ला प्रहरी कर्याालय झापाले चिया बगानमा हात्ती पसेपछि अहिले प्रहरीले सतर्कता अपनाइरहेको जनाएको छ । प्रहरीले हेर्न आएका मानिसहलाई नजिक बस्न दिएको छैन ।
झापाका अन्य क्षेत्रमा जंगली हात्ती आउने गरेको भए पनि यो क्षेत्रमा पहिलोपटक जंगली हात्ती प्रवेश गरेको हो । झापाको बाहुनडाँडीबाट जंगलीहात्ती यसतर्फ आएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण